दफा २०
स्वास्थ्य व्यवसाय गर्न नपाउने
यो ऐन प्रारम्भ भएको एकवर्ष पछि दर्तावाला स्वास्थ्य व्यवसायी बाहेक अन्य स्वास्थ्य व्यवसायीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले स्वास्थ्य व्यवसाय गर्न पाउने छैन ।